फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सुनको भाउ मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको छ ।

सोमबार प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ३०० रुपैयाँ बढ्दै प्रतितोला ८७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी मंगलबार चाँदीको भाउ भने यथावत नै रह्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२३५ रुपैयाँ कायम भएको छ ।

Recent Comments

No comments to show.