काठमाडौं । प्रतिनिधिसभाको बैठक तीन दिनका लागि स्थगित गरिको छ ।
आजको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक चैत २६ गते बिहीबार दिउँसो १ बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।
आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीले सार्वजनिक महत्वको वक्तव्य सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया