‘फूलबुट्टे सारी’ गीतको संस्कृत भर्सन सार्वजनिक (भिडियो सहित)

‘फूलबुट्टे सारी’ गीतको संस्कृत भर्सन सार्वजनिक (भिडियो सहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजनराज शिवाकोटीले संगीतबद्ध गरेको लोकप्रिय गीत फूलबुट्टे सारीको संस्कृत भर्सन सार्वजनिक भएको छ ।

यसअघि अफ्रिकी तथा पञ्जाबी भर्सनमा सार्वजनिक भईसकेको यस गीतको संस्कृत भर्सन शुक्रबार सार्वजनिक भएको हो ।

संस्कृतमा यस गीतलाई जागरण घिमिरेले गाएका हुन् भने संस्कृत भाषा रूपान्तरण केएन स्वामीले गरेका हुन् । केएन अफिसियल नामक यूट्युब च्यानलमा गीत सार्वजनिक गरिएको हो ।

संस्कृत भाषामा गीतको बोल फुल्लचित्रा शाटी हो ।

हेर्नुहोस् भिडियो



Recent Comments

No comments to show.