के छ प्रचण्डले पुनरावलोकनका लागि सर्वोच्चमा दर्ता गराएको निवेदनमा ? (पूर्णपाठसहित)

के छ प्रचण्डले पुनरावलोकनका लागि सर्वोच्चमा दर्ता गराएको निवेदनमा ? (पूर्णपाठसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध  अध्यक्ष  प्रचण्ड आज पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेका हुन्।

अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मंगलबार सर्वोच्च अदालत पुगेका हुन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो । सो फैसलाविरुद्ध प्रचण्ड आज सर्वोच्च अदाल जान लागेका हुन् ।

यस्तो छ माओवादी केन्द्रले दर्ता गराएको पुनरावलोकन निवेदन:


Recent Comments

No comments to show.