ओलीले जारी गरे विवादास्पद २० पन्ने सर्कुलर (पूर्णपाठसहित)

ओलीले जारी गरे विवादास्पद २० पन्ने सर्कुलर (पूर्णपाठसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।

फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी गराउने उदेश्यले अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरेका हुन् ।

आन्तरिक सर्कुलरमा मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराका बीचमा सम्पन्न उक्त बैठकहरूले पार्टी जीवनमा दूरगामी महत्व राख्ने निर्णयहरू राखिएको छ ।

पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा गरिएका यी महत्वपूर्ण निर्णयहरूलाई एकरुपताका साथ आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पङ्क्तिमा यो अन्तरपार्टी निर्देशन जारी गरिएको सर्कुरमा भनिएको छ ।

बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई छाडेर एकलौटी बैठकले गरेको निर्णय सर्कुलरमार्फत ओलीले तल्लो तहसम्म पठाएका हुन् ।

हेर्नुहोस् केपी ओलीको सर्कुलर–


Recent Comments

No comments to show.