कांग्रेसको आकस्मिक बैठक बस्दै

कांग्रेसको आकस्मिक बैठक बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ ।

उक्त बैठक आज बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बस्ने छ ।

शुक्रबार राति केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले राति नै सूचना जारी गरी आकस्मिकरुपमा बैठक बोलाएको हो । नेता जोशीको पार्थिव शरिर नौ बजेसम्म थापाथलीस्थित नर्भिक अस्पतालमा राखिने छ ।

बिहान १० बजे उनको याट्खास्थित निवासमा पार्थिव शरिरलाई श्रद्धाञ्जलिका लागि राखिने छ भने ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने छ।

नेता जोशीको आजै अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस : 

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

Recent Comments

No comments to show.