सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे चैत्र ११ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे १२ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ३.७८९४ प्रतिशत नगद गरि कूल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :


Recent Comments

No comments to show.