काठमाडौं । सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको नेपालकी बरिष्ठ सौन्दर्यविज्ञ सुस्मा महराको फेसियल हाउसले रेस्लर एंव समाजसेवी मुना श्रेष्ठलाई सम्मान गरेको छ ।
मंगलबार सिटीसी मलमा एक कार्यक्रमकोबीच फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले साम्मान पत्र सहित सम्मान गर्नुभएको हो । श्रेष्ठले गत फागुननमा काठमाडौंमा आयोजित इन्डिया र नेपालको कुस्ती प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै विजयी हुनु भएको थियो । भारतिय खेलाडी लाई हराउँदै रेस्लिङमा उक्त बेल्ट हात पार्नु भएको थियो । सम्मान कार्यक्रममा सौन्दर्यविज्ञ महराले रेस्लिङले महिलाको आत्म विश्वास ढाउनने जानाकारी दिनुभयो ।
प्रतिक्रिया