काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २२ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८४ रुपैयाँ २८ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३१ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६०रुपैयाँ ८७ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ७ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
प्रतिक्रिया