गायक जनक ताम्राकारको ‘माया हो’ सार्वजनिक

गायक जनक ताम्राकारको ‘माया हो’ सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक जनक ताम्राकारको नयाँ गीत “माया हो” युटुबमा सार्वजानिक भएको छ। ताम्राकारको यसअघि पनि थुप्रै हिट गीतहरु बजारमा आइसेकका छन्।

सोही क्रममा उनले ‘माया हो’ बोलको गित बजारमा ल्याएका हुन् । अब भने बजारको माग बमोजिम सबै खाले गीतहरु बजारमा ल्याउने बताएका छन्।

बजारमा आएको “माया हो” गीतमा शव्द, संगीत महेश ताम्राकार र उदय राईको रहेको छ। गीतको भिडियोमा नायक तथा मोडल नाजीर हुशेन र रियासा दाहाको अभिनय रहेको छ । यस गितमा जनक र सुस्मीता अधिकारीको स्वर रहेको छ ।

Recent Comments

No comments to show.