विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ १६ पैसा र बिक्रीदर ११६रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८५ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ४४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

Recent Comments

No comments to show.