आज मिती २०७७ साल फाल्गुन २८ गते शुक्रबार , तपाइँको आजको राशिफल कस्तो छ ?

आज मिती २०७७ साल फाल्गुन २८ गते शुक्रबार , तपाइँको आजको राशिफल कस्तो छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल फाल्गुन २८ गते । शुक्रबार । ईश्वी सन् २०२१ मार्च १२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–चतुर्दशी,२१ घडी २० पला, दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त औशी । नक्षत्र–शतभिषा,४१ घडी ०७ पला,बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–सिद्ध,०६ घडी ०६ पला,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त साध्य । करण– शकुनि,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त चतुष्पद ,रातको ०३ बजेर ०२ मिनेट उप्रान्त नाग । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान २९ घडी ३७ पला । 

आजको राशिफल 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ। कृषिबाट धनार्जन हुनेछ। 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

क्षमतामा प्रशंसा मिल्नेछ । ठुलाबडाको साथ मिल्नेछ। राजनीतिमा फाईदा पाईनेछ। 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) 

धार्मिक काममा खर्च हुनेछ । विदेश बाट फाइदा मिल्नेछ। पहिलाको काममा फाइदा आउनेछ। 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ। आफन्तमा मनमुटाव हुनेछ। 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ। पारिवारिक माया प्रेम बढ्नेछ। 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 

स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन्। वादविवादको सामना गर्नुपर्नेछ। 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ। कला संगीतमा रुचि बढ्नेछ। 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

मित्रतामा समस्या आउनेछ । आफन्त वैरि वन्नेछन्। पारिवारिक चिन्ताले सताउनेछ। 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  

घर भित्रको काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ। उत्साहले जिम्मेवारीमा प्रगति हुनेछ। 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

बोली वचनको राम्रो प्रभाव बन्नेछ । मित्रजन भेटघाट हुनेछ। व्यवसायमा धनको कारोबार बढ्नेछ। 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

व्यक्तिगत शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ। वादविवादमा फसिनेछ। 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

अनावस्यक धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ। वैदेशिक यात्राको काममा बाधा आउनेछ।

तपार्ईँको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.