आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन २३ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–नवमी,३२ घडी ३९ पला, बेलुकी ०७ बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र– मूल,४२ घडी ५० पला,बेलुकी ११ बजेर ३३ मिनेट उप्रान्त पूर्वाषाढा । योग– सिद्धि,३० घडी २१ पला,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी १६ पला ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पूरानो कामबाट फाइदा मिल्नेछ। कृषिको काममा लाभ हुनेछ। सामाजिक काममा मन जानेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पारिवारमा स्वास्थ्यबाधा आउनेछ। काममा ढिलासुस्ती हुनेछ। आर्थिक स्तर घट्नेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
छोटो यात्रा हुनेछ। मानसिक चिन्ता मिल्नेछ। व्यक्तिगत काममा प्रगति कम हुनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्य राम्रो हुनेछ। मित्रबाट सहयोग आउनेछ। खेलकुदमा रुचि हुनेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
शैक्षिक प्रगति हुनेछ। सन्तानको माया मिल्नेछ। आम्दानीको योजना बढ्नेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
स्वास्थ्यले समस्या दिनेछ। घर भित्र व्यस्त भइनेछ। मित्रसँग विवाद हुनेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
दाजुभाइको साथ मिल्नेछ। स्थान परिवर्तन हुनेछ। यात्रामा समस्या हुनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त नजीक हुनेछन्। धनको कारोबार बढ्नेछ। मीठो वोलीले काम बन्नेछ
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मनोरन्जनमा खर्च हुनेछ। आफन्त भेटघाट हुनेछ। नयाँ योजना अधुरो रहनेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कृहिँडडुलमा खर्च बढ्नेछ। यात्रा झन्झटिलो हुनेछ। पैसाको अभाव खड्किनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनीतिक लाभ पाइनेछ। व्यवसायमा धनयोग मिल्नेछ। कृषि काममा बेफाइदा हुनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
ठूलावडाको साथ मिल्नेछ। रोजगारीको सम्भावना देखिन्छ। आफन्तले साथ दिनेछन् ।
प्रतिक्रिया