नेपाल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

नेपाल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले कम्पनी सचिव, कानुन प्रमुख, प्रमुख कार्यकारी अधिकृतको सहायक र सहायक पदका लागि कर्मचारी माग गरेको हो ।

कानुनमा स्नातक उत्तिर्ण व्यक्तिले कम्पनी सचिव पदमा आवेदन दिन सक्नेछन् । यसैगरी कानुन प्रमुख पदका लागि कानुनमा स्नातकोत्तर, प्रमुख कार्यकारी अधिकृतको सहायक पदका लागि एमबीए र सहायक पदका लागि वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरेका व्यक्तिले आवदेन दिनसक्ने जनाईएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले अनलाइन माध्यमबाट (मार्च १२) फागुन २८ गते शुक्रबासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।                                                     

Recent Comments

No comments to show.