काठमाडौं । सरकारले ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।
यसअघि यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ । यस्तै छविलाल रिजाललाई पनि सञ्चार मन्त्रालयबाट गृहमा ल्याइएको छ । रामप्रसाद आचार्यलाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
हेर्नुहोस् सूची
प्रतिक्रिया