काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१४ अंकमा झरेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १.७३ प्रतिशत कम हो ।
बिहिबार राम्रा र बलिया कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज सेन्सेटिभ इन्डेक्स ८.५३ अंकले घटेर ४६१.८१ अंकमा झरेको छ ।
प्रतिक्रिया