आज मिती २०७७ साल फाल्गुन १२ गते बुधबार , तपाइँको आजको राशिफल कस्तो छ ?

आज मिती २०७७ साल फाल्गुन १२ गते बुधबार , तपाइँको आजको राशिफल कस्तो छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग 

वि.सं. २०७७ साल फाल्गुन १३ गते । बिहीबार । ईश्वी सन् २०२१ फेब्रुवरी २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–त्रयोदशी,२३ घडी १३ पला, दिउसो ०३ बजेर ५२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– तिष्य,१३ घडी ४१ पला,मध्यान्ह १२ बजेर ०३ मिनेट उप्रान्त अश्लेषा । योग– शोभन,४४ घडी ५६ पला,रातको १२ बजेर ३३ मिनेट उप्रान्त अतिगण्ड । करण– तैतिल,दिउसो ०३ बजेर ५२ मिनेट उप्रान्त गर,रातको ०३ बजेर ३९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३४ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेट । दिनमान २८ घडी ३४ पला । सौभाग्य सूर्पदान।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

पैसाको जोहो बढ्नेछ । प्रिय वस्तु मिल्नेछ । काममा फाइदा आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

अनावस्यक धनको नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । कार्य अधुरो हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) 

नयाँ काम अपुरो हुनेछ । अपजसको भय हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

मनोरन्जनमा दिन बित्नेछ । वैदेशिक काम अधुरो हुनेछ । व्यक्तिगत व्यवसायमा चिन्ता थपिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

साथीभाइको साथ पाइनेछ । भ्रमणको योग बन्नेछ । भातृ सुख मिल्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 

पारिवारिक वैवनस्यता हुनेछ । नयाँ काममा ढीला हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

रोजगारीमा प्रगति हुनेछ । क्षमताको प्रशंसा हुनेछ । ठुलाबडाबाट आस्वासन मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

धार्मिक काममा रुचि हुनेछ । वैदेशिक काम बन्नेछ । भाग्य बढेर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  

मीठो भोजनमा सुख मिल्नेछ । राजनीतिमा वोलीले प्रभाव पर्नेछ । पुरानो धन हात पर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

व्यवसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

प्रतिष्पर्धामा जीत हुनेछ । आर्थिक सहयोग मिल्नेछ । सहयोगमा केही धन जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

कृषिबाट आर्थिक लाभ मिल्नेछ । अध्ययनमा खुसि मिल्नेछ । सन्तानको प्रगति हुनेछ ।


तपाईँकाे दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.