‘कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुनुपर्छ’- कांग्रेस नेता रमेश महत

‘कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुनुपर्छ’- कांग्रेस नेता रमेश महत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका  युवा नेता  रमेश महतले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताएका छन् । 

एक्ट प्रो नेपाल डटकमसँगको भेटघाट कार्यक्रममा महतले पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा नै महाधिवेशन हुनुपर्नेमा  जोड दिए । 

उनले महाधिवेशन भनेको पार्टीको संगठन चुस्त बनाउने,  नेतृत्व विकास गर्ने विधान सम्शोधन गर्ने नै हो । प्रजातन्त्रिक पार्टीको  मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो । 

त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ । कोभिडको कारण तोकिएको समयमा हुन सकेन् त्यो दुखकोे कुरो हो । तर कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ उनको भनाई थियो ।

Recent Comments

No comments to show.