काठमाडौं महानगरपालिकाको अभियान, काठमाडौंमा बस्ने सबैको ६ महिनासम्म निःशुल्क मिर्गौला परीक्षण

काठमाडौं महानगरपालिकाको अभियान, काठमाडौंमा बस्ने सबैको ६ महिनासम्म निःशुल्क मिर्गौला परीक्षण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो नगरका स्थानीय बासिन्दाको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ ।

महानगरपालिकाले फागुन ५ गते देखि आगामी ६ महिनासम्म ३२ वटै वटाका नागरिकको निःशुल्क परीक्षण गर्न लागेको हो ।

‘स्वस्थ मिर्गौला, स्वस्थ काठमाडौु’ कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागद्धारा जारी सूचनामा जनाइएको छ ।

विभागले सार्वजनिक सूचना निकालेर वडामा रहेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गएर निःशुल्क परीक्षण गराउन आग्रह गरेको छ ।

Recent Comments

No comments to show.