बीमा समितिमा रोजगारीको अवसर

बीमा समितिमा रोजगारीको अवसर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा समितिले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । समितिले करार सेवाका लागि चार्टर्ड एकाउन्टेन्ट र तथ्याकंशास्त्री पदमा कर्मचारी माग गरेको हो ।

चार्टर्ड एकाउन्टेन्ट पदका लागि मान्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा सो सरह उत्तीर्ण र तथ्याकंशास्त्री पदका लागि मान्यता प्राप्त विश्वविधालयबाट तथ्यांकशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले पागुन ६ गतेसम्म आवेदन दिन सक्ने समितिले जनाएको छ ।

Recent Comments

No comments to show.