जगदम्बा मोटर्सले गर्याे डाउनलोड एन्ड विनको विजेता घोषणा

जगदम्बा मोटर्सले गर्याे डाउनलोड एन्ड विनको विजेता घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक वितरक जगदम्बामोटर्स ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ ।

उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बनेका हुन् ।

टिभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपक प्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका हुन ।

उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो । यस अभियानमा ग्राहकहरुले भाइवरमा टिभीएस दशैंको आशानामक स्टीकर डाउनलोड गरेर नयाँ टिभीएस जेष्ट स्कुटर सक्ने अवसर पाएका थिए ।

Recent Comments

No comments to show.