आज मिती २०७७ साल माघ १३ गते सोमबार ,तपाइँको आजको राशिफल कस्तो छ ?

आज मिती २०७७ साल माघ १३ गते सोमबार ,तपाइँको आजको राशिफल कस्तो छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल माघ १३ गते । मंगलबार । ईश्वी सन् २०२१ जनवरी २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–त्रयोदशी,४३ घडी ३३ पला,रातको १२ बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–आद्र्रा,४९ घडी ४५ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त पुनर्वशु । योग–वैधृति,३७ घडी २८ पला,बेलुकी ०९ बजेर ५५ मिनेट उप्रान्त विष्कुम्भ । करण– कौलव,बिहान ११ बजेर ५४ मिनेट उप्रान्त तैतिल,रातको १२ बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–चर योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३८ मिनेट । दिनमान २६ घडी ४७ पला । अन्तर्राष्ट्रिय भन्सार दिवस । 

आजको राशिफल 

 मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

छोटो यात्रा हुनेछ । कृषि कर्मको फल मिल्नेछ । दाजुभाइबाट सहयोग हुनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

धनको सहयोग बढ्नेछ । अधुरा काम पूरा हुनेछ । स्वास्थ्यमा वाधा आउनेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) 

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

अरुको लागि व्यर्थ परिश्रम हुनेछ । धनको कारोबार घट्नेछ । अनावस्यक स्वास्थ्यमा खर्च हुनेछ । 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ । कृषि काममा फाइदा हु्नेछ । 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

राजनीतिक लाभले आर्थिक फाइदा मिल्नेछ । उच्चव्यक्तिको साथ पाइनेछ । रोजगारीमा लाभ हुनेछ । 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

सामान्य आम्दानी हुनेछ । इच्छाएको काम पूरा हुनेछ । सहयोगले काम बन्नेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

अनावस्यक शंकाले आलोचनाको भय हुनेछ । सरकारीपक्षबाट झमेला हुनेछ । क्षमतामा प्रश्न उठ्नेछ । धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 

सामाजिक काममा व्यस्तता हुनेछ । विदेशबाट आफ्नाले साथ दिनेछन् । सामाजिक काममा प्रशंमा मिल्नेछ । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

धनको फाइदा अरुलाइ जानेछ । नोकरीमा प्रतिष्पर्धा बढी हुनेछ । मित्रतामा वाधा आउनेछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

आफन्तको काममा दौडधुप बढी हुनेछ । पे्रममा प्रगति मिल्नेछ । कुटुम्बको सहयोगले काममा फाइदा मिल्नेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

परिवारमा धनको विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । घर वाहिरको काम अधुरो रहनेछ ।

Recent Comments

No comments to show.