थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९९४ पुग्यो

थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९९४ पुग्यो

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ जना संक्रमितको मृत्यु भएको हो ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९९४ पुगेको छ ।

Recent Comments

No comments to show.