नेपाल बैंकले ल्यायो युवा बचत खाता, डिम्याट र मेरो शेयर निःशुल्क

नेपाल बैंकले ल्यायो युवा बचत खाता, डिम्याट र मेरो शेयर निःशुल्क

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंक लिमिटेडले युवा लक्षित युवा बचत खाता संचालनमा ल्याएको छ । 

युवाहरूलाई  आत्मनिर्भरता तर्फ अघि बढाउने उद्देश्य सहित बैंकले एनबिएल युवा बचत खाता ल्याएको हो । 

युवा बचत खातामा धेरै लाभकारी सुविधाहरू रहेका छन् । युवाहरुले शुन्य मैज्दातमा  निःशुल्क खाता खोल्न सक्ने छन् । साथै बैकले निःशुल्क मोबाइल बैंकिङ् , निः शुल्क मेरो शेयर खाता, निः शुल्क भिसा कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सक्ने सुविधा दिएको छ । 

यस्तै निःशुल्क आश्वा, शैक्षिक कर्जा तथा घर कर्जा र आन्तरिक रेमिट्यान्स जस्ता सुविधाहरु ल्याएको बैंकले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Recent Comments

No comments to show.