सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार छापावाल सुनको मूल्य प्रतिलोला ८०० रुपैयाँ बढेको छ ।

आइतवार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज ८०० रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्य पनि प्रतितोला ८०० रुपैयाँ नै बढेको छ । आज तेजावी सुनको कारोबार मूल्य ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढ्यो । सोमवार चाँदीको कारोबार मूल्य १३ सय २५ रुपैयाँ रहेको छ ।

Recent Comments

No comments to show.