बिहिवार डलरदेखि रियालसम्मको भाउ कति छ त ?

बिहिवार डलरदेखि रियालसम्मको भाउ कति छ त ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १२ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ८९ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

Recent Comments

No comments to show.