नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल, ओली बर्खास्त

नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल, ओली बर्खास्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाएर माधवकुमार नेपाल अध्यक्ष बनाउने निर्णय गरेको छ ।

मंगलबार राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो।

मंगलबारको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ। आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ। पार्टी बैठकमा नेता झलनाथ खनालले नेपाललाई अध्यक्षमा चयनका लागि प्रस्ताव गरेका थिए ।

Recent Comments

No comments to show.