श्रेष्ठलाई प्रवक्ताबाट हटाइयाे, प्रदीप ज्ञवाली नयाँ पार्टी प्रवक्ता

श्रेष्ठलाई प्रवक्ताबाट हटाइयाे, प्रदीप ज्ञवाली नयाँ पार्टी प्रवक्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको छ।

पार्टी  हितविपरीत कार्य गरेको भन्दै श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको छ।

नेकपा प्रवक्ता श्रेष्ठ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-नेता माधव नेपाल खेमामा छन्।

Recent Comments

No comments to show.