काठमाडाैं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ५५६ नयाँ केन्द्रीय सदस्यलाई शपथ गराएका छन्।
बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा नयाँ सदस्यहरूले शपथ ग्रहण गरेकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
प्रतिक्रिया