काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक मंगलबार बोलाएको छ।
यही पुस ७ गते पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरू उपस्थित हुनेछन्।
प्रतिक्रिया