नेपालमा थप ७१० जनामा कोरोना पुष्टि, ११७५ जना संक्रमण मुक्त

नेपालमा थप ७१० जनामा कोरोना पुष्टि, ११७५ जना संक्रमण मुक्त

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७१० जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको पुगेको छ । थप ११७५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ८४०  जना रहेका छन् ।

Recent Comments

No comments to show.