काठमाडौं उपत्यकामा २८७ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २८७ जना कोरोना संक्रमित थपिए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ कोरोना संक्रमित थपिएका  हुन् ।

Recent Comments

No comments to show.