बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।  मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले बढेको हो ।      

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६५० निर्धारण गरिएको छ ।        

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।    

Recent Comments

No comments to show.