थप ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६९८ पुग्यो

थप ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६९८ पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना संक्रमतिको मृत्यु भएको हो ।

यो सहित अहिलेसम्म नेपालमा १६९८ जना संक्रमितको मृत्यु भएको छ ।

Recent Comments

No comments to show.