सुनचाँदीको बजार मूल्य स्थिर , कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको बजार मूल्य स्थिर , कतिमा हुदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

शुक्रवार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आजपनि पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यस्तै तेजावी सुन ९२ हजार ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

आज चाँदीको कारोबार मूल्य प्रतितोला १२०० रुपैयाँ कायम भएको छ ।

Recent Comments

No comments to show.