बैंक अफ काठमाण्डूले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांस दिने

बैंक अफ काठमाण्डूले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांस दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांस दिने भएको छ । 

बैंकको २६औं वार्षिक साधारण सभाले २०७६ असार मसान्तसम्म कायम भएको बैंकको चुक्ता पूँजिको १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांससहित उक्त लाभांस प्रस्ताव गरेको हो ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Recent Comments

No comments to show.