काठमाडौं । अहिले देशका उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
यस्तो छ तीन दिनको पूर्वानुमान
कार्तिक १४ गते (शुक्रबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कार्तिक १५ गते (शनिबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ ।
राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कार्तिक १६ गते (आइतबार)

प्रतिक्रिया