कोरोना संक्रमणबाट थप १७ जना संक्रमितको मृत्यु, मृतकको संख्या ९०४ पुग्यो

कोरोना संक्रमणबाट थप १७ जना संक्रमितको मृत्यु, मृतकको संख्या ९०४ पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । कोरोना संक्रमणबाट बिहीबार देशभर थप १७ जनाको मृत्यु भएको छ। 

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै गत २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ तीन हजार ३८ जना निको भएर डिस्चार्ज भएका छन्। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ५२ रहेको छ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये ३०४जनाको आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Recent Comments

No comments to show.