पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, ३०३८ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, ३०३८ जना डिस्चार्ज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ७६९ जनाको पीसीआर परीक्षणमा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको १ लाख ६४ हजार ७१८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३०३८ जना संक्रमणमुक्त भएका छन्।

योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ। देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्।

Recent Comments

No comments to show.