कोरोना संक्रमणबाट थप १३ जना संक्रमितको मृत्यु, मृतकको संख्या ८४२ पुग्यो

कोरोना संक्रमणबाट थप १३ जना संक्रमितको मृत्यु, मृतकको संख्या ८४२ पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारणबाट १३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज वेभसाइटमार्फत् दिएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म कूल ८४२ जनाले कोभिड–१९ का कारण ज्यान गुमाइसकेका छन्।

दसैँको बिदाका कारण स्वास्थ्य मन्त्रालयले दिनहुँ गरेको प्रेस ब्रिफिङ रोकिए पनि मन्त्रायको आधिकारिक पेजमार्फत् आजको विवरण दिइएको हो।

Recent Comments

No comments to show.