काठमाडौं उपत्यकामा १११० जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १११० जना कोरोना संक्रमित थपिए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौं उपत्यकामा आज एक हजार ११० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ८३२, भक्तपुरका १०२ र ललितपुरका १७६ जना रहेका छन्।

Recent Comments

No comments to show.