थप २१ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो

थप २१ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको  मन्त्रालयले जनाएको छ। बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

Recent Comments

No comments to show.