काठमाडौं उपत्यकामा ३१०७ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३१०७ जना कोरोना संक्रमित थपिए

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा ३१०७ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३९१ , ललितपुरमा ५४३  र भक्तपुरमा १७३ जनालाई  कोरोना संक्रमण देखिएको छ।

Recent Comments

No comments to show.