नबिल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण पुष्टि

नबिल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण पुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ।

सीईआो शाहले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। केही दिनअघिदेखि गन्ध तथा बासना थाहा पाउन छोडेकोले कोरोना परीक्षण गराएको जनाएका छन्।

त्यसपछि चार दिन अघि पीसीआर परीक्षण गराउँदा नेगेटिभ आएको थियो। नेगेटिभ आएपनि चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेका उनले शनिबार फेरि कोरोना परीक्षण गराउँद पोजिभिट आएको बताएका छन्।

अहिले उनी घरमै आइसोलेसनमा बसेका छन्। अन्य कुनै स्वास्थ्य समस्या नभएको उनले बताउका छन्।

Recent Comments

No comments to show.