सांसद सानु शिवा पहाडीकाे निधन

सांसद सानु शिवा पहाडीकाे निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडाैं। प्रतिनिधि सभा सदस्य तथा संस्कृतिकर्मी सानु शिवा पहाडीकाे आज निधन भएकाे छ।

आज बिहान साढे १० बजे उपचारका क्रममा निधन भएकाे हाे।

उनकाे निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। ट्वीट गर्दै  ओलीले पहाडीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

पहाडीले मिर्गाैला प्रत्याराेपणका लागि तीन दिनअघि केएमसी अस्पताल सिनामंगल भर्ना भएकी थिइन्। इलामकी उनी नेकपाकी समानुपातिक सांसद हुन्

Recent Comments

No comments to show.