मोरङमा ४४ प्रतिशत मुद्दा फर्छ्याेट

मोरङमा ४४ प्रतिशत मुद्दा फर्छ्याेट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माेरङ। बन्दाबन्दीको अवस्था रहेर पनि एक वर्षकाे अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव ६ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ।

आर्थिक वर्ष २०७६/७७ मा तीन हजार आठ नयाँ मुद्दा  दर्ता भएको थियो। आव २०७५/७६ देखि जिम्मेवारी सरी आएका दुई हजार ३३ मुद्दा गरी पाँच हजार ४१ मुद्दामध्ये अदालतले दुई हजार ३५१ मुद्दा फछर्याेट गरेको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए।

फर्छ्याेट भएका मुद्दा जिम्मेवारी सरी आएका मुद्दामध्ये ६० दशमलव तीन प्रतिशत र नयाँ दर्ता तीन हजार आठमध्ये एक हजार ५०० मुद्दा फछर्याेट लक्ष्य रहेकामा एक हजार १२५ मुद्दा फछर्याेट भई ७४ंदशमलव आठ प्रतिशत फछर्याेट भएको जनाइएको छ। – रासस

Recent Comments

No comments to show.