आज पनि घट्यो सुनको मूल्य , कतिमा हुदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य , कतिमा हुदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । 

बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो ।  बिहिबार पनि तोलामा २ सयले घटेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ निर्धारण गरिएको छ ।    

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।     

Recent Comments

No comments to show.