सुनको मूल्य बढ्यो , कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य बढ्यो , कतिमा हुदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सुनचाँदीको मूल्य आज पनि बढेको छ ।

हिजो प्रतितोला ९ सय रुपियाँ बढेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपियाँ बढेको छ । चाँदीको मूल्य पनि आज प्रतितोला १५ रुपियाँ बढेको छ । हिजो पनि चाँदीको मूल्य २५ रुपियाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ९० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपियाँमा कारोबार भएको थियो ।

Recent Comments

No comments to show.