काठमाडौं। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ५ दिनका लागि श्रम स्वीकृति बन्द भएको छ।
वैदेशिक रोजगार काठमाडौं ताहाचालका एक कर्मचारीमा संक्रमण देखिएको वैदेशिक रोजगार विभागका सूचना अधिकारीले टीकामणि नेउपानेले बताए।
“एकजनामा कोरोना संक्रमण देखिएपछि अब ४/५ दिन कार्यालय बन्द हुनेछ”, उनले भने, “अन्य कर्मचारीलाई पनि परीक्षण गरिएको छ। रिपोर्ट आइसकेको छैन।”
प्रतिक्रिया