काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै २०७६ सालको भदौ-असोजमा भएको प्रथम वर्षको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।
मंगलबार सार्वजनिक भएको नतिजा त्रिवि परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेवसाइटमा गएर हेर्न सकिनेछ।
त्यस्तै 4BBS(space) सिम्बोल नम्बर टाइप गरि 33624 मा एसएमएस गरेर पनि हर्न सकिनेछ।
प्रतिक्रिया